मिर्गाैला क्यान्सर हुने पाँच मुख्य कारण
farakdhar.com · Mon Aug 23 16:44:40 GMT 2021
मिर्गौला शरीरका महत्वपूर्ण अंगमध्ये एक हो । जसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ । यसको प्रमुख काम भनेको शरीरका विकार पदार्थलाई फिल्टर गरेर शरीरबाट निष्कासन गर्ने हो । यसको संक्रमणदेखि मिर्गौला फेलसम्मको समस्या हुन्छ । थोरै असावधानी वा लापरबाही गर्दा मिर्गौलामा विभिन्न समस्या सिर्जना हुन्छ र मृत्युको मुखमा समेत पुर्याउन सक्छ । मिर्गौलामा लाग्ने प्रमुख रोगमध्ये क्यान्सर पनि एक हो । यी हुन् मिर्गौला क्यान्सरबारे कही तथ्य :
धूम्रपान र अत्यधिक मदिरा सेवन गर्दा तपाईंको मिर्गौलालाई क्षति पुग्ने गर्छ । जसले मिर्गौला क्यान्सरको सम्भावना पनि कैयौँ गुणाले बढाउने काम गर्छ । त्यसैले यस्तो समस्या निम्तिन नदिनका लागि आजैबाट धूम्रपान त्याग्न जरुरी हुन्छ । र, मदिरापान पनि घटाउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)