जहाँ विद्यार्थी फोहोर बोकेर विद्यालय जान्छन्
rajdhanidaily.com · Tue Nov 21 23:18:59 GMT 2023
बझाङ । विद्यालयमा विद्यार्थीले के लैजान्छन् ? जवाफ हुन्छ, किताब, कापी, कलम र खानेकुरा । तर, बझाङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी किताब, कापी र कलमका अलावा किराना पसलबाट काम नलाग्ने भनेर फालिएका फोहोर पनि बोकेर जान्छन् ।
यो जवाफ सुन्दा जो कोही पनि अचम्मित हुन्छन् । तर, सत्य यही नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)