बढ्यो अमेरिकी डलर र युरोको भाउ, स्वीस फ्र्यांकको घट्यो
onlinekhabar.com · Mon Sep 28 23:48:16 GMT 2026

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । स्वीस फ्र्यांकको भाउ भने हिजोको तुलनामा आज घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)