मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मुग्लिन–पोखरा सडक विस्तारका लागि डुम्रे बजारका घर भत्काउन शुरू

lokaantar.com · Mon Jun 05 00:56:08 GMT 2023

पृथ्वी राजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ ।

बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन शुरू गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)