विभिन्न प्रयासपछि पनि किन उन्मुलन हुन सकिरहेको छैन क्षयरोग ?
kalakarmi.com · Fri Mar 24 00:21:40 GMT 2023
काठमाडौं– नेपालमा लामो समयदेखि क्षयरोग (टिबी) नियन्त्रण गर्नका लागि प्रयास भइरहेको छ, तर पनि यो रोग गम्भिर समस्या बनिरहेको छ ।
रोबर्ट कोचले आजकै दिन अर्थात २४ मार्च १८८२ मा टिबीको जीवाणु पत्ता लगाएका थिए, जुन यो रोगलाई बुझ्न र उपचारका लागि बलियो आधार प्रमाणित भयो । त्यसैले टिबीलाई कोचको रोग पनि भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)