वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध
neplays.com · Tue Sep 29 00:13:00 GMT 2026
काठमाडौं । २०औँ एसियाली खेलकुद (एशियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको तेस्रो क्वार्टरफाइनल खेल वर्षाका कारण रद्धभएको छ।
जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्धभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)