योकोरेस र पाजोरले जिते गर्ड मुलर ट्रफी
ratopati.com · Mon Sep 22 20:05:00 GMT 2025
काठमाडौँ । वर्ष २०२५ को उत्कृष्ट स्ट्राइकर बन्दै पोर्चुजिज क्लब स्पोर्टिङ सिपीका भिक्टोर योकोरेस र बार्सिलोनाकी इवा पाजोरले जितेका छन् ।
सोमबार राती भएको बालोन डीओर समारोहमा उनलाई वर्षको उत्कृष्ट स्ट्राइकरको रूपमा यो अवार्ड दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)