सन् २०२५ मा सबैभन्दा धेरै सुनिने गीत बन्यो ‘डाई विथ अ स्माइल’, १.७ अर्ब पटक सुनियो
onlinekhabar.com · Thu Dec 04 16:56:46 GMT 2025

काठमाडौं । लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ ।
विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)