मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन

lokaantar.com

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।

कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११ औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)