‘विरोधीको मुख थुन्न पदक वितरण गरिएको हो’
kalakarmi.com · Wed Sep 22 00:37:26 GMT 2021
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेका पदकहरूप्रति व्यंग्य गर्नुभएको छ ।
मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको पनि बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)