पीएसजी र आर्सनल वर्ष कै उत्कृष्ट टिम
ratopati.com · Mon Sep 22 20:19:00 GMT 2025
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) पुरुषतर्फको वर्ष कै उत्कृष्ट क्लब बनेको छ ।
सोमबार राती भएको बालोन डीओर समारोहमा च्याम्पियन्स लिग च्याम्पियन टोली पीएसजीले यो अवार्ड जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)