टी–२० विश्वकप : प्रतियोगिताबाटै बाहिरियो भारत
kalakarmi.com · Sun Nov 07 15:38:21 GMT 2021
दुबई– भारतको टी–२० विश्वकप २०२१ जित्ने सपना टुटेको छ ।
आईतबार खेलिएको एउटा महत्वपूर्ण खेलमा न्यूजील्याण्ड सेमीफाइनलसम्म पुग्ने चौथो टीम बन्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)