कर्णाली पुलमा आवागमन बन्द: आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति
deshsanchar.com · Tue Mar 12 01:02:33 GMT 2024
लम्की- सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ ।
प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)