कस्तो रहनेछ आज दिनभरको मौसम ?
barnanmedia.com · Tue Sep 29 00:40:30 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)