सुनसरी घटनालाई लिएर सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल
corporatenepal.com · Wed Jul 29 06:27:31 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायतका जिल्लामा हालै विकसित संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ ।
बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने प्रविद्धता पनि जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)