९ दलको ७ बुँदे अपिल: शान्तिपूर्ण संवाद र सहमतिको आह्वान
nepalpress.com · Wed Jul 29 06:28:41 GMT 2026

काठमाडौं । सुनसरीलगायतका जिल्लामा विकसित घटनालाई लिएर राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि सामूहिक अपिल जारी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले डाकेको बैठकपछि ९ वटा दलका प्रमुख तथा प्रतिनिधिले ७ बुँदे अपिल निकालेका हुन् ।
संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)