करका दर स्थिर राख्न जामले दियो अर्थमन्त्रीलाई सुझाव
nepalkhabar.com · Mon Feb 06 17:20:54 GMT 2023
नेपाल अटो पत्रकार संघ (जाम)ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई करका दर स्थिर राख्न सुझाव दिएको छ।
संघका अध्यक्ष उज्ज्वल जंग शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी बजेटमा नीतिगत रूपमा व्यवस्था स्थिर राख्न सुझाव दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)