मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल
ratopati.com · Tue Dec 09 17:52:49 GMT 2025

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ ।
गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)