डेम्बेलेले जिते बालोन डीओर अवार्ड
ratopati.com · Mon Sep 22 20:50:00 GMT 2025
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) खेलाडी उस्मान डेम्बेलेले वर्ष २०२५ को बालोन डीओर अवार्ड जितेका छन् ।
डेम्बेलेले भिटिनिया र लामिन यमाललाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)