मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हवाईजहाजमा भर्दा तेल चोरी, डिजेलमा  मिसाएर बेच्छन् डिपोका कर्मचारी 

nayapatrikadaily.com · Wed Nov 03 00:27:00 GMT 2021

अख्तियारको निर्देशनपछि चार सदस्यीय छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा

हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ । जहाजमा भर्ने क्रममा हवाई डिपोका कर्मचारीहरूले तेल चोरी गरेको सम्बन्धमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न भनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । मन्त्रालयको पत्राचारपछि आयल निगमले छानबिन समिति गठन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)