वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी
himalpress.com · Tue Sep 29 01:21:31 GMT 2026

काठमाडौँ- वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)