वर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्द, नेपाल क्वाटरफाइनलबाटै बाहिरियो
nepalviews.com · Tue Sep 29 01:21:58 GMT 2026
काठमाडौं । जापानमा जारी २० औं एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ। नेपाल र श्रीलंकाबीच मङ्गलबार बिहान ५:४५ बजेका लागि निर्धारित खेल लगातार परेको पानीका कारण सम्भव नभएपछि रद्द गरिएको हो।
खेल नतिजाविहीन टुङ्गिएसँगै उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिन पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)