दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
barnanmedia.com · Tue Sep 29 01:11:17 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालताले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति लिएको छ ।
साइबर अपराधसम्बन्धी कसुरमा अदालतबाट तीन दिनको अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)