प्रधानमन्त्रीले राजनीतिक संवाद अघि नबढाएपछि सभापति लामिछाने सक्रिय, राष्ट्रपतिसँग भेटवार्ता जारी
annapurnapost.com · Wed Jul 29 07:00:14 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सुनसरीको संवेदनशील घटनालाई राजनीतिक संवाद अगाडि नबढाएपछि रास्वपा सभापति रवि लामिछानेले सक्रियता लिएका छन्। आज बिहान सर्वदलीय बैठक राखेका लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न सभापति लामिछाने शितल निवास पुगेका हुन्।
सभापति लामिछानेको सचिवालयका अनुसार सर्वदलीय बैठकमा भएको छलफल र समसामयिक तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी दिन उनी शितल निवास पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)