कहिले हुन्छ मल अभावको समास्या समाधान ?
lokaantar.com · Tue Feb 22 01:00:12 GMT 2022
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले ठेकेदारी प्रणालीले मलको समस्या समाधान नहुने बताएका छन् ।
उनले जीटुजी (सरकार–सरकार) प्रणालीबाट मल खरिद गरेर वा आफ्नै मल कारखाना सञ्चालन गरेर मात्र मलको समस्या समाधान हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)