कांग्रेस वरिष्ठ नेता श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली, विभिन्न दलका नेताहरू सहभागी [फोटोफिचर]
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । उनको पार्थिव शरीर कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा राखिएकामा कांग्रेस नेता तथा कार्यकर्ताका साथै सबैजसो राजनीतिक दलका नेताहरू सहभागी भए ।
उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ । नेता श्रेष्ठको ललितपुरको हेलिस अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)