यी हुन् अमेरिका–चीनले कर घटाउन सक्ने वस्तुहरु
nepalviews.com · Tue Sep 29 01:37:12 GMT 2026

एजेन्सी । संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ । यद्यपि, कुन वस्तुमा कति कर घटाउने र त्यसको समयतालिका भने सार्वजनिक गरिएको छैन ।
ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणअनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गर्नेछन् र ती वस्तुमा दुवै पक्षले पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्ने उद्देश्य राखिएको छ । यो व्यवस्थाले दुवै दिशामा करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुलाई समेट्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)