मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौं उपत्यका नजिकको ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू

setopati.com · Fri Oct 27 00:12:36 GMT 2023

काठमाडौं उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)