मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोडकाे हटिया खाली गराउन ७ वटा डोजर

rajdhanidaily.com · Mon May 22 23:26:29 GMT 2023

झापा । बिर्तामोड नगरपालिका–५ स्थित बुध’bout हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वटा डोजर परिचालन गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पटकपटक सार्वजनिक सूचना गरी हटियाको संरचना खाली गरिदिन आग्रह गर्दा व्यवसायीहरूले अटेर गरेपछि आज डोजर लगाएर हटाइएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)