दुबै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित
lokaantar.com

संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिहीबार अबेर नीति तथा कार्यक्रम पारित भयो ।
बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)