देशभर आंशिकदेखि सामान्य बदली
baahrakhari.com · Mon Feb 07 00:23:00 GMT 2022
काठमाडौं । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)