परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबिच भेटवार्ता
kathmandupati.com · Tue Sep 29 01:54:17 GMT 2026

काठमाण्डु- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथबिच भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका समकक्षी हेराथले साइडलाइन भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)