रेबिजबाट चार वर्षीय बालकको मृत्यु, सरकारी तथ्यांकमा छैन अभिलेख
ekantipur.com · Tue Sep 29 01:53:15 GMT 2026

रेबिजबाट चार वर्षीय बालकको मृत्यु, सरकारी तथ्यांकमा छैन अभिलेख
बालबालिका रेबिज संक्रमणको उच्च जोखिममा हुन्छन् । कुकुरका छाउराछाउरीबारे हुने गलत धारणाले समयमै उपचार नपाउने जोखिम बढाउने भएकाले चिकित्सकहरूले यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)