कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित
makalukhabar.com · Wed Jul 29 07:31:07 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)