सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा
newsofnepal.com · Tue Dec 09 17:58:16 GMT 2025
काठमाडौं।
विराटनगर किंग्समाथि ७७ रनको सानदार जित हात पार्दै सुदूरपश्चिम रोयल्स दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल–२) को फाइनलमा पुगेको छ । योसँगैं दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमेली टोली लगातार दोस्रो पटक फाइनलमा पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)