मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायिका खरेल पनि आफ्नै व्यवसायमा

kalakarmi.com · Wed Jul 29 07:44:04 GMT 2026

काठमाडौं– साउनको पहिलो सोमवारको अवसर पारेर लोकप्रिय गायिका एलिना चौहानले ‘रमणी बाई एलिना’ नाम राखेर लुगाको शोरुम सञ्चालन गरेकी छिन् । गायिका चौहानले सांगीतिक क्षेत्रभन्दा भिन्दै क्षेत्रमा लगानी गरेको कुरा चर्चाका विषय बनेको छ ।

यसैबीच, अर्की लोकप्रिय गायिका आगन्तुक खरेलले पनि अब आफ्नै व्यवसाय सञ्चालन गर्ने भएकी छिन् । गायिका खरेलले काठमाडौंको शंखमुलमा ब्यूटी सलून सञ्चालनमा ल्याएकी छिन् । प्रीटि सलून नाम राखेर गायिका खरेलले सञ्चालनमा ल्याएको यो सलूनको ग्राण्ड ओपनिङ भने यहि साउन १७ गते आइतवार हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)