सर्लाहीको हरिवनमा माओवादीका रमेश बुढाथोकीको जित
setopati.com · Thu May 19 22:42:00 GMT 2022
सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेमश बुढाथोकी निर्वाचित भएका छन्।
उनी नेकपा एमालेका गणेशप्रसाद प्रसाईँलाई १५३ मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)