यूएन महासभाका अध्यक्षसँग परराष्ट्रमन्त्री खनालको भेट, नेपालको जलवायु विपद्बारे छलफल
kathmandupati.com · Tue Sep 29 02:09:53 GMT 2026

काठमाण्डु -परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमान बीच भेटवार्ता भएकाे छ ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा ८१औँ महासभाका लागि न्यूयाेर्कमा रहेका परराष्ट्रमन्त्रीले रहमान सँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)