मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस पढाइ हुने

lokaantar.com · Sat Nov 13 01:03:13 GMT 2021

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएका छन् ।

प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकूलपति सहप्राध्यापक डा. निरेश थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)