मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नीट मुद्दामा छलफलको माग, लोकसभा र राज्यसभा स्थगित

barnanmedia.com · Fri Jun 28 22:23:40 UTC 2024

शुक्रबार लोकसभा र राज्यसभाको कार्यवाही सुरु हुनेबित्तिकै स्थगित भएको थियो।

विपक्षीले देशमा चलिरहेको नीट विवादमा छलफल गरी देशका विद्यार्थीलाई साझा सन्देश दिन माग गरेको थियो । राहुल गान्धीले बोल्न सुरु गर्नेबित्तिकै उनको माइक अफ भयो, त्यसपछि सदनमा कोलाहल मच्चियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)