काङ्ग्रेस महाधिवेशनः अर्चना लुईटेलको महिला महाधिवेशन प्रतिनिधिमा उमेदवारी
newsofnepal.com · Tue Sep 29 02:15:30 GMT 2026

ओखलढुङ्गा ।
ओखलढुङ्गाकी महिला नेतृ अर्चना लुईटेलले नेपाली काङ्ग्रेसको आशन्न महाधिवेशनमा महिला महाधिवेशन प्रतिनिधिमा उमेदवारी दर्ता गराएकी छिन । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय सदस्य नेतृ लुईटेलले ओखलढुङ्गामा जारी काङ्ग्रेस क्षेत्रीय अधिवेशनमा महिला महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी दिएकी हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)