मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिमा नवरात्री महोत्सव

barnanmedia.com · Mon Sep 22 22:06:24 GMT 2025

काठमाडौँ, ७ असोजः

बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)