रूस–युक्रेन युद्ध अन्त्यका लागि अफ्रिकी शान्ति अभियानबारे चिनियाँ राष्ट्रपति सीलाई जानकारी
nepalkhabar.com · Sat Jun 10 16:14:05 GMT 2023
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ समकक्षी सी चिनफिङलाई रूस र युक्रेनमा अफ्रिकी नेताहरूले शान्ति स्थापनाका लागि आगामी मिसनबारे जानकारी गराएको प्रिटोरियाले शनिबार जानकारी गराएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीले छ सदस्यीय अफ्रिकी प्रतिनिधिमण्डललाई गत महिना स्वागत गर्न सहमत भएको घोषणा गरेका रामाफोसाले बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)