झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट
lokaantar.com

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसलमार्फत बिक्री सुरु गरिएको छ ।
चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु पाँच तथा नुनमा प्रतिकिलो रु दुई छुट दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)