बेल्जियममाथि कठिन जित दर्ता गर्दै फ्रान्स समूहको शीर्ष स्थानमा
nepalviews.com · Tue Sep 29 02:22:16 GMT 2026
काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह 'ए' को खेलमा फ्रान्सले बेल्जियममाथि १-० गोलको कठिन जित दर्ता गरेको छ।
बेल्जियमको घरेलु मैदान ब्रसेल्समा सम्पन्न खेलमा फ्रान्सका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका माइकल ओलिसेले निर्णायक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)