संविधान बचाउ बनाम आपतकालीन बहसबाट कांग्रेस र भाजपा के हासिल गर्न चाहन्छन्?
barnanmedia.com · Fri Jun 28 22:27:59 UTC 2024

आम निर्वाचनपछि भारतमा १८औँ लोकसभाको गठन भएको थियो । नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बने ।
भाजपाले आफ्नै बलमा पूर्ण बहुमत नपाए पनि सहयोगी दलहरूसँगको गठबन्धनले बहुमतभन्दा २१ सिट बढी पाए र मोदीको नेतृत्वमा एनडीए सरकार गठन भयो। सबै आशंकाहरूलाई बेवास्ता गर्दै सरकारले बीजेपी सांसद ओम बिरलालाई दोस्रो पटक सभामुख बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)