मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यी देशहरूले प्यालेस्टाइनलाई मान्यता दिँदै, इजरायललाई कति ठूलो धक्का

barnanmedia.com · Mon Sep 22 22:09:47 GMT 2025

फ्रान्स, बेल्जियम, लक्जमबर्ग, एन्डोरा, सान मारिनो र माल्टा जस्ता देशहरूले सोमबार न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने भएका छन्।

यसअघि आइतबार बेलायत, अष्ट्रेलिया, क्यानडा र पोर्चुगलले प्यालेस्टाइनलाई आधिकारिक रूपमा एक देशको रूपमा मान्यता दिएका थिए। बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई मान्यता दिने घोषणालाई बेलायती नीतिमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)