मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाघ भोकै मर्छ, घाँस खाँदैन, म्याउँ गर्दैन : ओली

annapurnapost.com · Mon May 22 00:25:54 GMT 2023

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरण आएपछि प्रमुख तीन दलका शीर्ष नेताबीचको भेटप्रति सन्देह व्यक्त गरिएकामा चर्को असन्तुष्टि जनाएका छन्।

‘मानिलिऊँ तीन जना भेट्दा खेरी पनि दुई नेता दूधमा नुहाएका मात्र होइन दूधै कुण्डमा नुहाएका। अनि मचाहिँ गएर त्यहाँ ल न मेरो मान्छे बचाइदेऊ, यस्तो गर्देऊ भनेर म्याउँम्याउँ गर्न गएको, केपी ओलीले अरू थोक गर्ला। बाघ भोकै मर्छ घाँस खाँदैन भन्छन्। म्याउँम्याउँ गर्दैन’, पूर्वप्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा भने।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)