रास्वपा केन्द्रीय समिति बैठक- महाधिवेशन समीक्षादेखि आगामी अभियानसम्मका विषयमा छलफल
lokaantar.com

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा विभिन्न एजेन्डामाथि छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)