पर्वतका माझी समुदायले पहिलोपटक मनाए नदीपर्व
baahrakhari.com · Wed Mar 01 01:11:00 GMT 2023
पर्वत । पछिल्लो समय लोप हुँदै गएको लदीपूजा (नदीपर्व) पर्वत र बागलुङको मालढुङ्गाका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन् ।
सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुङ्गा (नाउ)मा मानिसलाई नदी तार्ने काम बन्द भएपछि लदीपूजा पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गामा अहिलेसम्म लदीपूजा हुनसकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)